अनवसर
स्वरूप
अनवसर
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. बेमौका; कुयाम; कुअवसर । ~ विच्छेद— ना॰ प्रकृत रसलाई चटक्क छाडिदिँदा हुने काव्यदोष । ~ विस्तार— ना॰ बेमौकामा अनुपयोगी किसिमसँग रसको विस्तार गर्दा हुने एक प्रकारको काव्यदोष ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: