सामग्रीमा जानुहोस्

अनलाइन

Wiktionaryबाट

नाम

इन्टरनेटमार्फत जुनसुकै बेला पनि पहुँच हुने विद्युतीय ठेगाना

१. आगामी ४ वर्ष भित्रमा उक्त अनलाइनमा नेपाली साहित्यका उत्कृष्ट कविताकृतिलाई राख्ने योजना छ।

२. हामी पनि अनलाइनमा जाने हतारमा छौं।

  1. अंग्रेजी: online

विशेषण

कम्प्युटर नेटवर्कको इन्टरनेटबाट हुने

१. यो नेपालको पहिलो अनलाइन रेडियो पनि हो।

२. अन्तर्राष्ट्रिय टेलिभिजन च्यानल र अनलाइन सेवामा पनि रोक लगाइयो।

  1. अंग्रेजी: Online