सामग्रीमा जानुहोस्

अनमोल

Wiktionaryबाट

प्रतिभाशाली

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

विशेषण

अर्थ

[सम्पादन]

धेरै मूल्य भएको; मोल तोक्ने नसकिने; अमूल्य

उदाहरण

[सम्पादन]

१. छोराको अनमोल हाँसोले सबै कुरा बिर्साउने नै भयो।

२. सहयोगीका रूपमा बहिनी लीला अनमोल हुनुहुन्छ।

अनुवाद

[सम्पादन]
  1. अंग्रेजी: priceless; invaluable; precious