सामग्रीमा जानुहोस्

अनभिज्ञ

Wiktionaryबाट

विशेषण

कुनै कुराको जानकारी नभएको

१. गाउँमा भएको परिवर्तनबाट मोशाय अनभिज्ञ थिएनन्।

२. यात्राको विशालताको बारेमा अहिले ऊ अनभिज्ञ छ।

  1. अङ्ग्रेजी: Uninformed