सामग्रीमा जानुहोस्

अनपत्यार

Wiktionaryबाट

अनपत्यार

नाम

ना॰ [अन+पत्यार] विश्वासको अभाव; बेपत्यार; अविश्वास; अपत्यार । > अनपत्यारिलो— वि॰ १. विश्वास गर्न नसकिने वा नहुने; अनविश्वासी; अविश्वसनीय । २. ढाँट; छली; कपटी ।

  1. अङ्ग्रेजी: