अनध्याय
स्वरूप
अनध्याय
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. शास्त्रका अनुसार पढ्न नहुने दिन । २. पुरानो प्रचलनअनुसार पढाइका दृष्टिले छुट्टीको दिन (अष्टमी, प्रतिपदा, चतुर्दशी, पूर्णिमा, औँसी इ॰) ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: