अनद्यतन
स्वरूप
अनद्यतन
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] आजका दिनमा नभएको; आजका दिनसित असम्बद्ध । ~ भविष्य-त्— ना॰ भरे आउने आधा रातपछिको समय बुझाउने काल; भविष्यत्कालको एक भेद । ~ भूत— ना॰ बितेको आधा रातभन्दा पहिलेको समय बुझाउने काल; भूतकालको एक भेद ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: