सामग्रीमा जानुहोस्

अनङ्गारिक

Wiktionaryबाट

अनङ्गारिक

नाम

वि॰ [सं॰] १. रसायनशास्त्रका अनुसार जीवाणुविहीन; अजैव । २. निर्जीव वस्तुहरूबाट बनेको; कृत्रिम । ३. हाइड्रोकार्बन नपरेको तर कार्बनका अक्साइड र सल्फाइड परेको यौगिकसित सम्बन्धित; कार्बोनिक; कार्बनयुक्त । ४. आङ्गारिक तत्त्व नपरेको । ~ मल— ना॰ रासायनिक प्रक्रियाबारा तयार गरिएको जीवाणुविहीन कृत्रिम मल; रासायनिक मल ।

  1. अङ्ग्रेजी: