अनक्षर
स्वरूप
अनक्षर
विशेषण
वि॰ [सं॰] १. लेखपढ गर्न नजान्ने; निरक्षर । २. स्वरवर्णको धर्म नभएको; स्वरवर्णसँग नमिल्दो । ३. अक्षरनिर्माण गर्न नसक्ने । श्र अनक्षरात्मक— वि॰ अनक्षर; अक्षर नभएको ।
"https://ne.wiktionary.org/w/index.php?title=अनक्षर&oldid=44289" बाट अनुप्रेषित