अनकन्टार
नाम
ना॰ [सं॰ अन्धकान्तार ] १. निर्जन स्थल; एकान्त स्थल । २. मानिस हिँडडुल नगर्ने एकलासे बाटो । ३. वृन्दावन ।