सामग्रीमा जानुहोस्

अध्याहार

Wiktionaryबाट

अध्याहार

नाम

ना॰ [सं॰] १. कुनै भनाइलाई पुष्टि गर्नुपर्दा मूल भनाइलाई पुष्टि गर्ने खालका अन्य उक्ति ल्याएर आवश्यक ठाउँमा जोड्ने काम; अस्पष्ट वाक्यलाई अन्यत्रका प्रमाण, उक्तिहरू ल्याएर स्पष्ट पार्ने काम । २. वादविवाद गर्ने काम; तर्क गर्ने काम ।

  1. अङ्ग्रेजी: