सामग्रीमा जानुहोस्

अध्यारोप

Wiktionaryबाट

अध्यारोप

वैकल्पिक हिज्जे

[सम्पादन गर्नुहोस्]

नाम

ना॰ [सं॰] १. एउटा वस्तुलाई अर्को वस्तु ठान्ने आभास; भ्रमले गर्दा एउटा वस्तुको गुणको अर्को वस्तुमा हुने आरोप (जस्तो — डोरीलाई सर्प भनी ठान्नु इ॰) । २. एउटाको कार्यव्यापारको अर्कामा हुने आरोपण ।

  1. अङ्ग्रेजी: