अध्याय

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

पुस्तकको विषय अनुसार छुट्याइएको खण्ड

उदाहरण[सम्पादन]

१. यस महाकाव्यमा २३ अध्याय छन्।

२. यजुर्वेदको सोह्रौ अध्यायमा रुद्र भगवानको स्तुति छ।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी:

अर्थ[सम्पादन]

एक किसिमको घटना, प्रसङ्ग आदि भएको समयको एउटा खण्ड

उदाहरण[सम्पादन]

१. यो संविधान लागू भएबाट नेपालमा नव जागरण र प्रजातन्त्रको एक नयाँ अध्याय शुरु भएको छ।

२. उहाँको राजनीतिक जीवनशैली देशको राजनीतिक इतिहासका महत्वपूर्ण अध्यायहरू हुन्।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: