सामग्रीमा जानुहोस्

अध्यागमन

Wiktionaryबाट

नाम

एक देशबाट अर्को देशमा जाने व्यक्तिको आगमन अभिलेख ठीक छ छैन भनी जाँच्ने काम वा त्यस्तो काम गर्ने ठाउँ

हामी हवाईजहाजको ढोकाबाट बाहिर निस्किएर अध्यागमनतिर जाने बाटोमा हिँडिरहेका थियौँ।

  1. अङ्ग्रेजी: