सामग्रीमा जानुहोस्

अधौ

Wiktionaryबाट

अधौ

नाम

ना॰ [आधा < प्रा अद्ध < सं॰ अर्द्ध+औ ] १. कपडा आदिको थानको आधा भाग; आधा थान । २. जुत्ताको खुराभन्दा अगाडिको तलुवाको पात; जुत्ताका तलुवाको आधा पात ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=अधौ&oldid=44278" बाट अनुप्रेषित