सामग्रीमा जानुहोस्

अधिवक्ता

Wiktionaryबाट

संस्कृतबाट

सङ्खेय नाम

अदालतमा वादी वा प्रतिवादीका तर्फबाट बहस गर्ने कानूनी विशषज्ञ

१. सम्पत्तिलाई वैध बनाउन सक्ने स्पष्ट आधार नदेखिएको मुद्दामा संलग्न अधिवक्ताहरू बताउँछन्।

२. बन्दीका तर्फबाट २१ अधिवक्ताले बहस गरेका थिए।

  1. अंग्रेजी: Advocate

सम्बन्धित लेख

[सम्पादन गर्नुहोस्]

कानुन अदालत वकालत