अधिरोही
स्वरूप
अधिरोही
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] जमिनबाट उम्रेर ठाडै बढ्ने खालको; ठाडो बढ्ने किसिमको (बोट–बिरुवा) । ~ वृक्ष— ना॰ वनको क्षेत्रभन्दा माथि उठ्ने गरी हुर्केको वा अग्लिएको रूख; वनको एक सतहमा झ्याम्म परेको भागभन्दा अग्लो भएको रूख ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: