सामग्रीमा जानुहोस्

अधिया

Wiktionaryबाट

अधिया

वैकल्पिक हिज्जे

[सम्पादन गर्नुहोस्]

नाम

ना॰ जग्गा–जमिनमा हुने उब्जा मोही र तल्सिबमा आधा–आधा गरी बाँड्ने चलन; बटैयादारी; बटैया । —दार— ना॰ अधियाँमा जग्गा कमाउने किसान; बटैयादार; बटैदार । — दारी— ना॰ अधिया–प्रथा । > अधियार— ना॰ अधियाँदार ।

  1. अङ्ग्रेजी: