सामग्रीमा जानुहोस्

अधिमूल्य

Wiktionaryबाट

अधिमूल्य

नाम

ना॰ [सं॰] १. कुनै मालसामानको विशेष परिस्थितिमा हुने वा लिइने बढी मोल; विशेष मोल । २. बढ्न गएको मोल । श्र अधिमूल्यन— ना॰ १. कुनै वस्तु वा मुद्राको सामान्यभन्दा बढ्न गएको मूल्य; मूल्य वृद्धि गर्ने काम । २. मूल्यको आधारमा गरिने काम । ३. दैनिक उपभोगका वस्तुको बजारभाउमा वृद्धि देखा पर्ने काम; महँगीको वृद्धि ।

  1. अङ्ग्रेजी: