सामग्रीमा जानुहोस्

अधिग्राहक

Wiktionaryबाट

अधिग्राहक

नाम

ना॰ [सं॰] १. वैधानिक तवरबाट कुनै वस्तु पाउने अधिकार भएको व्यक्ति; कुनै वस्तुको प्राप्तिको अधिकारी । २. अधिग्रहण गर्ने अधिकारी । वि॰ ३. अधिग्रहण गर्ने ।

  1. अङ्ग्रेजी: