सामग्रीमा जानुहोस्

अधिगोष्ठी

Wiktionaryबाट

अधिगोष्ठी

नाम

ना॰ [सं॰] कुनै प्राज्ञिक वा व्यावहारिक विषयमा सो विषयका ज्ञाताहरू भेला भई व्याख्यान, छलफल आदिका माध्यमबाट निष्कर्ष निकाल्न आयोजित बैठक, सभा वा सम्मेलन; गोष्ठी; सङ्गोष्ठी ।

  1. अङ्ग्रेजी: