अधातु
नाम
ना॰ [सं॰] १. धातुबाहेक अरू वस्तु । २. नराम्रो धातु; कुधातु । वि॰ ३. नराम्रो धातुबाट तयार भएको । ना॰ ४. क्रियापदबाहेकका व्याकरणात्मक कोटि ।