सामग्रीमा जानुहोस्

अदालत

Wiktionaryबाट

संस्कृतबाट

अदालत

  1. न्यायालय; न्याय इन्साफ गरिने ठाउँ
  2. न्यायाधीश वा मुद्दा-मामिला फैसला गर्नेहरुको इजलास
  1. अङ्ग्रेजी: Court

सम्बन्धित लेख

[सम्पादन गर्नुहोस्]

कानुन न्याय वकालत