सामग्रीमा जानुहोस्

अदप

Wiktionaryबाट

अदप

वैकल्पिक हिज्जे

[सम्पादन गर्नुहोस्]

नाम

ना॰ [अ॰ अदब ] १. आदरणीय जनप्रतिको मानमर्यादा; ठूलाबडाको आदरभाउ । २. काइदा र तरिका पुथ्याई गरिने व्यवहार; शिष्टाचार । ३. आफूभन्दा माथिल्ला तहका व्यक्तिको प्रभावमा हुने सङ्कोच वा डर; अनुशासन ।

"https://ne.wiktionary.org/w/index.php?title=अदप&oldid=80103" बाट अनुप्रेषित