अथर्व
स्वरूप
अथर्व
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] वेदका चार प्रकारमध्ये एक; अथर्ववेद; मुख्य रूपमा शान्ति, अभिचार आदिका बारेमा वर्णन गरिएको एक वेद । ~ वेद— ना॰ अथर्व । > अथर्वा— ना॰ अथर्ववेदका एक ऋषि ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: