सामग्रीमा जानुहोस्

अथक

Wiktionaryबाट

विशेषण

नथाकीकन वा नरोकिईकन गरिएको

१. मबाट काम छुटाएर लिन मेरा एक मित्रले अथक प्रयास गरे।

२. मह मौरीको अथक प्रयासबाट बन्न जान्छ।

  1. अङ्ग्रेजी: vigilant; unwearied; constant; untiring; indefatigable
"https://ne.wiktionary.org/w/index.php?title=अथक&oldid=79564" बाट अनुप्रेषित