सामग्रीमा जानुहोस्

अत्रि

Wiktionaryबाट

अत्रि

नाम

ना॰ [सं॰] १. सप्तर्षि—कश्यप, अत्रि, भरबाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठमध्ये एक; धर्मशास्त्रका प्रवर्तक र अत्रिसंहिताका निर्माता तिनै ऋषि । २. अत्रिगोत्रका प्रवर्तक ऋषि । ~ गोत्र— ना॰ अत्रि ऋषिको कुल वा वंशपरम्परामा पर्ने (गोतामे, चापागाईं, वस्ती, मिश्र, खतिवडा, ओझा, पोखरेल, पौडेल आदि थर हुने॰ बाहुनछेत्रीको गोत्र ।

  1. अङ्ग्रेजी: