सामग्रीमा जानुहोस्

अत्युक्त

Wiktionaryबाट

अत्युक्त

नाम

वि॰ [सं॰] बढाईचढाई भनिएको; नचाहिँदो; अयुक्त; अत्युक्तिपूर्ण । > अत्युक्ता— ना॰ एक चरणमा दुई अक्षर मात्र हुने छन्दको नाम; वार्णिक छन्दको एक भेद । > अत्युक्ति— ना॰ १. कुनै वस्तु, व्यक्ति वा काम–कुराका बारेमा वास्तवमा भएभन्दा बढाई–चढाईकन गरिने वर्णन; अतिशयोक्ति । २. भन्नपर्नेभन्दा बढी मात्रामा कुनै कुरा भन्ने काम; त्यस प्रकारको चर्चा वा भनाइ । ३. गुण वा दोषको बढाई–चढाई गरिने प्रसिद्ध एक काव्यालङ्कार ।

  1. अङ्ग्रेजी: