सामग्रीमा जानुहोस्

अत्तो

Wiktionaryबाट

अत्तो

नाम

ना॰ [प्रा॰ अत्त > सं॰ आत्ते १. नबिराएका कुरामा लगाइएको दोष वा आरोप; फतुर । २. अड्को । ~ न पत्तो— ना॰ कुनै कुराको छेउटुप्पो नजानिने वा भेउ नपाइने चाल; कुनै काम– कुराका बारेमा केही पनि थाहा नहुने स्थिति । — पत्तो— ना॰ कुनै किसिमको ठहरठेगाना; कसैका अवस्थाको सङ्केत वा चिह्न; सु्यँको ।

  1. अङ्ग्रेजी: false accusation; allegation