सामग्रीमा जानुहोस्

अतिरञ्जन

Wiktionaryबाट

अतिरञ्जन/अतिरञ्जना

वैकल्पिक हिज्जे

[सम्पादन गर्नुहोस्]

नाम

ना॰ [सं॰] १. चाहिनेभन्दा बढी बयान; ज्यादै फर्माएर वा बढाएर तारिफ गर्ने काम । २. उडन्ता वा तिलस्मी किसिमले कुनै घटना वा पात्र आदिको वर्णन गर्ने काम ।