अतिधृति
स्वरूप
अतिधृति
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. प्रत्येक पाउमा उन्नाईसवटा अक्षर हुने एक प्रकारको छन्दको भेद । २. वास्तु तथा मूर्तिकलामा सय इन्चबराबरको नापोलाई बुझाउन प्रयोग हुने शब्द ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: