अतालिनु

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

क्रिया

अर्थ[सम्पादन]

डर, चिन्ता आदिले ज्यादै आत्तिनु

उदाहरण[सम्पादन]

१. उधारोको पर्वत देखेपछि ऊ अतालिई

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: