अताराङ्कित
स्वरूप
अताराङ्कित
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] ताराको चिह्न नलागेको वा नदिइएको; विशिष्ट तुल्याउन ताराको चिह्न नलगाइएको; ताराको चिह्न नलगाइएको र लिखित रूपमा नै उत्तर दिनुपर्ने (विधायिकाको बैठकमा गरिने प्रश्न॰ । विप॰ ताराङ्कित ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: