अण्डाकृति
स्वरूप
अण्डाकृति
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ अन्डाको जस्तो आकृति परेको; चराचुरुङ्गीका फुलको जस्तै आकार भएको; गोलाइ मिलेको लाम्चिलो; अण्डाकार ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: egg-shaped, oval, elliptical