सामग्रीमा जानुहोस्

अढाई

Wiktionaryबाट

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

गुणवाची विशेषण

अर्थ

[सम्पादन]

कुनै एकाइको दुइ र आधा

उदाहरण

[सम्पादन]

अढाई महिना लामो हडताल र आन्दोलनले गर्दा जटिल समस्याहरू सिर्जिएका छन्।

अनुवाद

[सम्पादन]
  1. अंग्रेजी: two and a half