सामग्रीमा जानुहोस्

अड्को

Wiktionaryबाट

अड्को

नाम

ना॰ [अड्क+ओ] १. बाधा; अड्काउ; अल्झाइ । २. खाँचो; हर्जा वा गर्ज । ३. पहेली । ~ थाप्नु— टु॰ कुनै कुराको हल गर्नाका निम्ति समस्या खडा गर्नु; गाउँखाने कथा भन्नु । —

  1. अङ्ग्रेजी: