अडियल
स्वरूप
अडियल
विशेषण
वि॰ [अड्+इयल ] १. जेजस्तो भए पनि आ६ना कुरामा अडिरहने; अड्डी लिने; जिद्दीवाल । २. हिँड्दा–हिँड्दै बीचमा अडिने वा रोकिने स्वभाव भएको (घोडा॰; अडाहा ।
"https://ne.wiktionary.org/w/index.php?title=अडियल&oldid=44090" बाट अनुप्रेषित