सामग्रीमा जानुहोस्

अडिग

Wiktionaryबाट

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

विशेषण

अर्थ

[सम्पादन]

एउटै कुरामा रहिरहने; नडगमगाउने

उदाहरण

[सम्पादन]

१. अन्तिम सचेत अवस्थासम्म उनी आफ्नो आस्थामा अडिग थिए। २. जेसुकै होस् म आफ्नो निर्णय प्रति अडिग रहन्छु।

अनुवाद

[सम्पादन]
  1. अंग्रेजी: Determined