अडाहा
स्वरूप
अडाहा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [अड्+आहा ] १. कुरा उचित वा अनुचित जेजस्तो भए पनि अडान लिइरहने; आ६नो कुरा नछाड्ने; अड्डी लिने; जिद्दीवाल । २. हिँड्दाहिँड्दै वा काम गर्दागर्दै टक्क रोकिने बानी भएको; अडैया; अडियल ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: