अडान

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

असङ्खेय नाम

अर्थ[सम्पादन]

अड्डी

उदाहरण[सम्पादन]

१. सरकार आफ्नो अडानबाट कतिपनि नहट्ने दृढमा छ।

अर्थ[सम्पादन]

विराम; विश्राम; अडिने ठाउँ

उदाहरण[सम्पादन]

१. वाक्यको अंतमा अडान चिह्नको प्रयोग गरिन्छ।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: ........