अडाउ
स्वरूप
अडाउ
विशेषण
वि॰ धेरै समयसम्म टिक्ने; टिकाउ; खपाउ । अडाउनु— स॰ क्रि॰ १. कुनै गतिमा भएको वा खस्ने चीजलाई कुनै आधारमा रोक्नु; थाम्नु । प्रे॰ क्रि॰ २. अडान लिने पार्नु; अड्याउनु; टिकाउनु ।
"https://ne.wiktionary.org/w/index.php?title=अडाउ&oldid=44086" बाट अनुप्रेषित