अडबड
स्वरूप
अडबड
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अ॰ मू॰] १. अप्ठेरो स्थिति; बाधाजनक अवस्था; दोठ्याब । वि॰ २. सतह नमिलेको; उबडखाबड भएको; सम्म नपरेको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: