अठसट्ठी
स्वरूप
अठसट्ठी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [प्रा॰ अट्ठसट्ठी < सं॰ अष्टषष्टि] १. साठी र आठको योगसङ्ख्या; ६८–को अङ्क । वि॰ २. गन्तीका क्रममा सतसट्ठीपछिको सङ्ख्यामा पर्ने; साठी र आठका योगसङ्ख्याको । श्र अठसट्ठि ट्ठि ट्ठि ट्ठि ट्ठिऔँ/अठसट्ठि ट्ठि ट्ठि ट्ठि ट्ठियौँ— वि॰ गन्तीका क्रममा अठसट्ठी सङ्ख्यामा पर्ने; अठसट्ठी सङ्ख्याको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: