अटेर्नु
स्वरूप
अटेर्नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ घाँसपात आदिमा फीँजको डल्लोजस्तो गुँड लगाउने, घाँससित खाएमा भेडा–बाख्रा बिरामी हुने एक जातको सानो कीरो ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- संस्कृत: अत्रिणु
पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ अटेर्नो; भुट्ता फूल नउठ्ने (मकै आदि); ठेट्नो ।