सामग्रीमा जानुहोस्

अटपट

Wiktionaryबाट

अटपट

नाम

ना॰ [अ॰ मू॰ पट्+अ (बि॰)] १. गडबड; गोलमाल; खटपट; कठिनाइ । २. अस्पष्ट बोली; बालबोलीजस्तै अर्थ स्पष्ट नखुल्ने बोली । ३. कुनै काम–कुरामा व्यक्तिहरूका बीच परेको खटपट वा मनोमालिन्यको स्थिति । (उदा॰— तिनीहरूका बीच आजकल अटपट परेको छ ।) ।

  1. अङ्ग्रेजी: