अञ्जलीपुट
स्वरूप
अञ्जलीपुट
नेपाली
[सम्पादन गर्नुहोस्]वैकल्पिक हिज्जे
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ १. दुवै खुला उत्ताना हत्केला जोडी ती हत्केलाको माथिल्लो भाग चाहिँ केही झुकाउँदा हुन आउने छत्रको जस्तो आकार परेको खोबिल्टो । २. आदर वा प्रार्थनाका मुद्रामा त्यसो गरी हत्केला जोड्ने काम; करपुट; करसम्पुट; अँजुली ।