सामग्रीमा जानुहोस्

अञ्जलिपुट

Wiktionaryबाट

अञ्जलिपुट

नेपाली

[सम्पादन]

वैकल्पिक हिज्जे

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ १. दुवै खुला उत्ताना हत्केला जोडी ती हत्केलाको माथिल्लो भाग चाहिँ केही झुकाउँदा हुन आउने छत्रको जस्तो आकार परेको खोबिल्टो । २. आदर वा प्रार्थनाका मुद्रामा त्यसो गरी हत्केला जोड्ने काम; करपुट; करसम्पुट; अँजुली ।