अज्ञानी
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]ज्ञान नभएको
उदाहरण
[सम्पादन गर्नुहोस्]१. म अज्ञानी छु मलाई परिवर्तन गर।
२. मलाई आशा छ पाठक वर्गले यसलाई एउटा अज्ञानी बालकको भूल सम्झी माफि दिनु हुनेछ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: