अजुर
स्वरूप
अजुर
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [अ+जुर ] १. अमिल्दो; बेमेलेको । २. नजुर्ने; नजुरेको । ना॰ २. ज्योतिषशास्त्रअनुसार नजुर्ने वा उपयुक्त नठहरिने क्रिया वा स्थिति । (उदा॰— जुर–अजुर हेरेर मात्र बिहा छिन्ने चलन छ ।) ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: