अजिङ्गर

Wiktionaryबाट

अजिङ्गर

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰ अजगरे १. विष नहुने तर सासले तानेर निली खाने, ज्यादै ठूलो किसिमको, उष्णकटिबन्धप्रदेशमा हुने सर्प । वि॰ २. अजिङ्गरजस्तै ज्यादा चलमलाउन नसक्ने किसिमको; ज्यादै ठूलो; अजबको । ३. अजिङ्गरजस्तै ज्यादै खाने वा सुत्ने । ४. अल्छी; अकर्मण्य । अजिङ्गरको आहारा दैवले जुराउँछ/पुथ्याउँछ (उखान॰ । > अजिङ्गरे— वि॰ १. अजिङ्गरसम्बन्धी; अजिङ्गरको । २. ज्यादै ठूलो; अजबको । ३. धेरै खाने; खन्चुवा । ४. धेरै सुत्ने; सुताहा ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: